१४ बैशाख २०८१, शुक्रबार

Tag: झक्कुप्रसाद सुवेदी

लुम्बिनीमा गठबन्धनका सापकोटा र सुवेदी निर्वाचित

काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि सत्तारुढ गठबन्धनका दुवै उम्मेदवारहरु विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य तर्फबाट माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका हुन् । सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी भएकी हुन् भने