१४ बैशाख २०८१, शुक्रबार

Tag: ज्येष्ठ नागरिक स्याहार केन्द्र

रामघाटमा ज्येष्ठ नागरिक स्याहार केन्द्र

रामपुर । पर्यटकीय, धार्मिक तथा ऐतिहासिकस्थल पाल्पा, रामपुरको रामघाटमा ज्येष्ठ नागरिक स्याहार केन्द्र निर्माण थालनी गरिएको छ । त्रेतायुगमा भगवान् रामचन्द्र वनवास जाने क्रममा रामपुर नगरपालिका–५ स्थित कालीगण्डकीको रामघाटमा स्नान गरेको पुण्यभूमिमा स्थानीयवासीको सक्रियतामा स्याहार केन्द्र निर्माणकार्य शुरु भएको छ