२१ बैशाख २०८१, शुक्रबार

Tag: ज्यान मार्ने धम्की

मन्त्री रेणु यादवले दिइन् सीके राउतलाई ज्यान मार्ने धम्की

गौर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिएकी छन् । बलिदानी दिवस मनाउन गौर पुगेकी मन्त्री यादवले अध्यक्ष राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिएकी हुन् । मन्त्री यादवलाई