१४ बैशाख २०८१, शुक्रबार

Tag: जोर्डन

जोर्डन र संयुक्त राष्ट्रसंघबीच सिरियाबारे छलफल

अमान । जोर्डन र संयुक्त राष्ट्रसंघबीच सिरियाका बारेमा छलफल भएको छ । सिरियाको समस्या समाधानका विषयमा सो छलफल भएको बताइएको छ । जोर्डनका विदेशमन्त्री आयमन सफादीले सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि गेरी फेडरसनसँग आइतबार भेटवार्ता गर्नुभएको थियो । त्यस