२३ बैशाख २०८१, आइतबार

Tag: जोरपोखरी

प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाँचथरको आकर्षक पर्यटकीय केन्द्र जोरपोखरी

पृष्ठभूमि : सिंह र सिद्ध गरी दुईवटा पोखरी आमने सामने रहेकाले यी पोखरीलाई जोरपोखरी भनिएको हो । पछिल्लो समयमा सिंह पोखरीलाई भाले र सिद्धलाई पोथी भनेर वोलचालको भाषामा प्रयोग गर्न थालिएको छ । नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको