१४ बैशाख २०८१, शुक्रबार

Tag: जोन मागुफुली

तान्जानियाका नवनिर्वाचित राष्ट्रपतिद्वारा शपथ

डोडोमा, तान्जानिया, २१ कात्तिक । अफ्रिकी मुलुक तान्जानियाको राष्ट्रपति पदमा निर्वाचित जोन मागुफुलीले बिहीबार कडा सुरक्षाबीच शपथ ग्रहण गर्नु भएको छ । विपक्षीहरुले भने चुनावमा व्यापक धाँधलीको आरोप लगाउँदै पुनः निर्वाचन गराउन माग गरेका छन् । राष्ट्रपति मागुफुलीले गएसाता आफू