२६ बैशाख २०८१, बुधबार

Tag: जोखिम बढ्न

काभ्रेपलाञ्चोकको बेथानचोक नारायणस्थानमा जोखिम बढ्न थाल्यो

काभ्रेपलाञ्चोक । पर्यटकको आकर्षण बढ्दै गएको काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थान क्षेत्र पछिल्लो सयम असुरक्षित बन्दै गएको छ । नारायणस्थानसम्म पुग्ने गोरेटोसमेत जोखिमपूर्ण रहेको तथा नारायाणस्थान डाँडाको पूर्वतर्फको ठूलो चट्टानी भिरका कारण जोखिम बढ्न थालेको हो । शनिबार बिहान नारायाणस्थान जाने