१९ बैशाख २०८१, बुधबार

Tag: जुवातास खेल्ने

काठमाडौँमा फेरि जुवातास खेल्ने ८ जना प्रहरीको नियन्त्रणमा

काठमाण्डौ, २४ गते । महानागरीय प्रहरी वृत्त स्वयम्भुले जुवातास खेल्ने ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले यहि २३ गते काठमाण्डौ महानगरपालिका-१५ स्वयम्भु किमाडोल स्थित मनिष बज्राचार्यको कोठामा जुवातास खेलिरहेको अबस्थामा बज्राचार्य सहित ८ जनालाई नगद ८६ हजार ३ सय