२६ बैशाख २०८१, बुधबार

Tag: जुवातास

काठमाडौँ उपत्यकामा जुवातास खेल्ने १६५ जना पक्राउ, ३५ लाख बरामद

काठमाडौँ । तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा १६५ जनालाई पक्राउ गरिएको छ । प्रहरीले उनीहरुका साथबाट रु ३४ लाख ६२ हजार आठ सय ८५ बरामद गरेको छ । यही कात्तिक ११ गतेदेखि आज बिहानसम्म काठमाडौँका १३, ललितपुरका चार