२५ बैशाख २०८१, मंगलबार

Tag: जुलियन क्यास्ट्रो

अमेरिकी राष्ट्रपतिका लागि क्यास्ट्रोको दाबी

२९ पुस, सान एन्टोनियो । संयुक्तराज्य अमेरिकाको सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन गर्नुभएको छ । आफ्नो मन्त्रिपरिषद्का सदस्य समेत रहेका क्यास्ट्रो अमेरिकाको पहिलो स्पेन भाषी