१० जेष्ठ २०८१, बिहिबार

Tag: जुजाना क्यापुटोभा

स्लोभाकियामा क्यापुटोभा राष्ट्रपतिमा निर्वाचित

१७ चैत, ब्राटिस्लाभ । सरकारकी आलोचक एवं भ्रष्टाचार विरोधी अधिकारकर्मी जुजाना क्यापुटोभा स्लोभाकियाको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न दोस्रो चरणको निर्वाचनको मतपरिणाम अनुसार उहाँ स्लोभाकियाको पहिलो महिला राष्ट्रपति बन्न सफल हुनुभएको छ । वातावरण वकील क्यापुटोभाले कूल मतको