२३ बैशाख २०८१, आइतबार

Tag: जीवन साथी

विवाह हुनु अगाडी नै हुनेवाला जीवन साथीसँग सोध्नुपर्ने कुराहरु

हरेक पुरुष र महिलावीच बिवाहपछि अक्सर पैसाको विषयमा कुरा नमिल्ना सक्छ । तपाईं कस्तो वातावरणमा हुर्किनु भयो र कस्तो शिक्षा–दिक्षा पाउनु भयो भन्ने कुराले पनि तपाईको भविष्य निर्धारण गर्छ । यही कारण पछि गएर सम्बन्धमा असमझदारी, तनाव, झगडा हुने गर्दछ