१३ बैशाख २०८१, बिहिबार

विवाह हुनु अगाडी नै हुनेवाला जीवन साथीसँग सोध्नुपर्ने कुराहरु


happy life

हरेक पुरुष र महिलावीच बिवाहपछि अक्सर पैसाको विषयमा कुरा नमिल्ना सक्छ । तपाईं कस्तो वातावरणमा हुर्किनु भयो र कस्तो शिक्षा–दिक्षा पाउनु भयो भन्ने कुराले पनि तपाईको भविष्य निर्धारण गर्छ । यही कारण पछि गएर सम्बन्धमा असमझदारी, तनाव, झगडा हुने गर्दछ । यसको मूख्य कारण भनेको अक्सर पैसा हुने गर्दछ । यस्तोमा बिवाह अगाडि नै फाइनान्सियल विषयमा खुलेर कुराकानी गर्नु राम्रो हुन्छ । प्रेम विवाह होस् वा मागी विवाह यी दुबैमा यो गर्नु आवश्यक छ ।

जीवनसाथीसाथीसँग सोध्नुपर्ने कुराहरु

  • अभिभावकले पैसा बचपनमा कति छुट दिनुभयो
  • कर्जा र इच्छाएको व्यवसायमा भविष्य कसरी बनाउने
  • खर्च गर्ने समयमा कति पैसा बाँकी छ भने जाँच गर्नुहुन्छ
  • पैसासँग सम्बन्धित भविष्यको योजना के छ
  • बिवाह र हनीमुनको लागि कति खर्च गर्नुहुन्छ

एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !