२३ बैशाख २०८१, आइतबार

Tag: जीवन रक्षा

जीवन रक्षाका लागि कान्छी प्राध्यापकको अपिल

काठमाडौँ । आज ८ मार्च विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका बेला यसै अवसर पारेर एक प्राध्यापकले आफ्नो जीवन रक्षाका लागि सार्वजनिक अपिल गरेका छन् । स्तन, डिम्बाशय, पेट, कलेजो र फोक्सोको क्यान्सरका विरुद्ध सात वर्षदेखि संघर्षरत प्रा. डा. उर्मिला प्याकुरेलले