१३ जेष्ठ २०८१, आइतबार

Tag: “जीवन जोगाउने

म्यानमारका ३० लाख मानिसलाई “जीवन जोगाउने” सहयोगको आवश्यकता : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले म्यानमारमा ३० लाख मानिसलाई जीवन जोगाउने सहयोगको आवश्यकता रहेको जनाएको छ । राष्ट्रसंघीय अधिकारीहरुले म्यानमारमा सैनिक शासन लागूभएपछि मानवीय संकट थप फैलिएको जनाएका छन् । राष्ट्रसंघको मानवीय सहायतासम्वन्धी प्रमुख मार्टीन ग्रिफिथसले सैनिक नेतृत्वले जवरजस्ती शासन