२० बैशाख २०८१, बिहिबार

Tag: जीवजन्तु

जीवजन्तुलाई पानी खुवाउन पोखरी : मानिसलाई आराम गर्न चौतारी

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ ले वडाभित्र पोखरी र चौतारी निर्माण गर्ने अभियानलाई तीव्रता दिएको छ । वडा कार्यालयले विभिन्न ठाउँमा पोखरी र चौतारी निर्माणलाई अगाडि बढाएको हो । घरेलु तथा वनजङ्गलमा हुने जीवजन्तुलाई पानी खुवाउने उद्देश्यसहित वडाका चार सामुदायिक