२४ बैशाख २०८१, सोमबार

Tag: जि २०

जि २० का विदेशमन्त्रीहरुद्धारा आफ्ना सीमाहरु खोल्नुपर्नेमा जोड

१९ भदौ । विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको संगठन जि २० का विदेशमन्त्रीहरुले आफ्ना सीमाहरुलाई खुला गर्नुपर्ने बताएका छन् ।विश्वमा कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक मन्दीको परिस्थितिलाई विचार गरेर जि २० मा आबद्ध देशहरुले आफ्ना सिमानाहरु खोल्नुपर्ने बताएका हुन्