२३ बैशाख २०८१, आइतबार

Tag: जिल्ला अधिवेशन स्थगित

एमाले महोत्तरी जिल्ला अधिवेशन स्थगित

महोत्तरी । नेकपा एमाले महोत्तरीको जिल्ला अधिवेशन कोरोना भाइरसका कारण स्थगित भएको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाइने, सभा, सम्मेलन गर्न नपाउने जस्ता निर्देशन जारी गरेपछि बुधबार र बिहीबार हुने भनिएको अधिवेशन स्थगित गरिएको एमालेले जनाएको छ