१४ बैशाख २०८१, शुक्रबार

Tag: जिल्ला अदालत खोटाङ

जिल्ला अदालत खोटाङले गर्यो वर्ष दिनमा ९४.१ प्रतिशत मुद्दा फछ्र्योट

खोटाङ । जिल्ला अदालत खोटाङले आर्थिक वर्ष २०७७/७८ मा ९४.१ प्रतिशत मुद्दा फछ्र्योट गरेको जनाएको छ । अदालतका स्रेस्तेदार रमाकान्त यादवका अनुसार गत साउनदेखि असार मसान्तसम्ममा अदालतले लगतको आधारमा ६१.४२ प्रतिशत र लक्ष्यको आधारमा ९४.१ प्रतिशत मुद्दा फछ्र्योट गरेको हो