२२ बैशाख २०८१, शनिबार

Tag: जिल्लाहरु

नेपालका यी पाँच जिल्लाहरु भए ‘कोरोना फ्री‘

काठमाडौँ, असार २४ । नेपालका पाँच जिल्लामा कोरोना भाइरसका संक्रमित अहिले नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् । उनका