२५ बैशाख २०८१, मंगलबार

Tag: जिम्मेवार सोच

कांग्रेसको घोषणापत्रमा जिम्मेवार सोच र भरोसाको संकल्प रहनेछ : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीले तयार गर्ने घोषणापत्रमा जिम्मेवार सोच एवं भरोसा गर्न सकिने सङ्कल्प र अठोटको प्रधानता रहने बताएका छन् । सुन्दरीजल, वीपी सङ्ग्रहालयमा भएको १०९औँ