४ जेष्ठ २०८१, शुक्रबार

Tag: जिप

जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु

बुटवल । बुटवलमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा गए राति १२ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ का ३० वर्षीय वासु आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । बा१९च ९१५७