१८ बैशाख २०८१, मंगलबार

Tag: जिन्सेङ

जिन्सेङबारे रोचक जानकारी

यो जिन्सेङ तीन थरीको हुन्छ । ईन्साम, सानसाम र जाङनेसाम गरी यो तीन थरीको जिन्सेङ कोरियामा पाइन्छ । यो यति प्रख्यात छ कि बालबालिका युवायुवतीदेखि बुढाबुढी सम्मले दैनिक चियाको रुपमा पिउने गर्छन । कोरियनहरू हेर्दा भरखरका जस्ता देखिनुको रहस्य खोज्दै