२५ बैशाख २०८१, मंगलबार

Tag: जिउँदो लास

सरकार जनतालाई बोझ र जिउँदो लास : पौडेल

बझाङ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता विष्णु पौडेलले गठबन्धन सरकार जनताका लागि बोझ बनेको टिप्पणी गरेका छन् । नेता पौडेलले परमादेशका आधारमा बनेको शेरबहादुर देउवा सरकार राष्ट्रियता र विकास विरोधी रहेको समेत बताए । सोमबार बझाङमा आयोजित जनसभालाई