१४ बैशाख २०८१, शुक्रबार

Tag: जावलाखेल चोक

जावलाखेलमा बसको ठक्करबाट स्कुटरमा रहेकी महिलाको मृत्यु

ललितपुर । ललितपुरको जावलाखेल चोकमा बसले ठक्कर दिँदा स्कुटरमा रहेकी १ जना महिलाको मृत्यु भएको छ । स्कुटर चालक महिलाको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर, ललितपुर स्रोतले जानकारी दिएको छ । महानगरीय प्रहरी परिसर, ललितपुर स्रोतका