२२ बैशाख २०८१, शनिबार

Tag: जाली मुद्दा

देउवा सरकारले जालझेल र षड्यन्त्र गरेर जाली मुद्दा लगाउन सक्छ : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा सरकारले जालझेल र षड्यन्त्र गरेर जाली मुद्दा लगाउन सक्ने बताएका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले जनताबाट नभई परमादेशबाट बनेको सरकार भएकाले गैरजिम्मेवार सरकारको भर नहुने समेत