१३ जेष्ठ २०८१, आइतबार

Tag: जारी निषेधज्ञा

वीरगन्जमा जारी निषेधज्ञा राति १० बजेसम्मका लागि हटाइयो

वीरगञ्ज, पर्सा । दुई पक्षबीचको झडपलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा आज राति १० बजेसम्मका लागि हटाएको छ । जिल्ला प्रशासन कार्यालयले करिब ३६ घण्टादेखि जारी राखेको निषेधाज्ञा आज बिहान ६ देखि राति १०