२५ बैशाख २०८१, मंगलबार

Tag: जारी गर्ने तयारी

सत्ता गठबन्धनको बैठक बस्दै, संयुक्त विज्ञप्ति जारी गर्ने तयारी

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक आज बिहान ९ बजेपछि बस्न लागेको हो । बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा हुने चुनावी तालमेल लगायत समसामयिक विषयमा छलफल गरेर संयुक्त विज्ञप्ति जारी गर्ने तयारी