२१ बैशाख २०८१, शुक्रबार

Tag: जारी अवरोध

प्रधानमन्त्री देउवाले एकाएक बोलाए सर्वदलीय बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले भोलि बिहीबार बिहान १० बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएका हुन् । संघीय संसदमा जारी अवरोध अन्त्य गर्ने विषयमा छलफल गर्न तथा सहमतिको वातावरण बनाउने प्रयास