२४ बैशाख २०८१, सोमबार

Tag: जापानमा चहलपहल

टोकियो ओलम्पिक हुन अब ५० दिन बाँकी, खेल प्रेमीहरूको जापानमा चहलपहल सुरू

टोकियो । टोकियो ओलम्पिक खेलको उद्घाटनको ५० दिन बाँकी रहँदा आयोजकहरूले बिहीबार प्रतिस्पर्धामा समाबेश गरिने खेलको सूची सार्वजनिक गरेको छ । आयोजक समितिका अध्यक्ष सेको हाशिमोतोले भलिबल प्रतियोगिताको आयोजना गर्ने यारिआके एरिनामा आयोजित अनावरण समारोहमा भन्नुभयो, “कोभिड–१९ का कारण जापानको