२१ बैशाख २०८१, शुक्रबार

Tag: जापानको प्रधानमन्त्री

योसिहिडे सुगा जापानको प्रधानमन्त्रीमा निर्वाचित

टोकियो, भदौ ३१ । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता योशिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । आज बुधबार जापानी संसद्‍मा भएको चुनावमा सुगा नयाँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका हुन् । सुगाले ४६५ सदस्य रहेको