१४ बैशाख २०८१, शुक्रबार

Tag: जानकी देवी राम

सांसद जानकीदेवीले लिइन् शपथ

काठमाडौं । समानुपातिक सांसद जानकी देवी रामले आइतबार शपथ लिएकी छन् । । संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले उनलाई शपथ गराएका हुन् । जानकी देवी राम समानुपातिक निर्वाचन प्रणालीबाट चयन भएकी हुन् । सांसद सानु शिवाको निधन भएपछि उनको ठाउँमा