७ बैशाख २०८१, शुक्रबार

सांसद जानकीदेवीले लिइन् शपथ


जानकी देवी राम

काठमाडौं । समानुपातिक सांसद जानकी देवी रामले आइतबार शपथ लिएकी छन् । । संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले उनलाई शपथ गराएका हुन् ।

जानकी देवी राम समानुपातिक निर्वाचन प्रणालीबाट चयन भएकी हुन् । सांसद सानु शिवाको निधन भएपछि उनको ठाउँमा जानकीदेवी सांसद बनेकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !