१९ बैशाख २०८१, बुधबार

Tag: जाजरकोटमा ज्वरोको प्रकोप

जाजरकोटमा ज्वरोको प्रकोप, ८ दिने नाबालकसहित ९ जनाको मृत्यु

२२ पुस, जाजरकोट । एक साता पहिलेदेखि फैलिएको भाइरल ज्वरो र रुघाखोकी कारण ८ दिने नाबालक सहित ९ जना जाजरकोटमा मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिकामा ज्वरो र रुघाँखोकीका कारण तीन सय भन्दा बढी गाउँलेहरु विरामी परेको स्वास्थ्य चौकी बड्कुलेका