११ जेष्ठ २०८१, शुक्रबार

Tag: जहाँनिया राणा शासन

प्रजातन्त्र दिवस किन आजदेखि तीन दिनसम्म मनाइदैछ ?

काठमाडौँ । विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस आजदेखि तीन दिनसम्म देशभर विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । यस अवसरमा राज्यभर र विदेशस्थित