२९ बैशाख २०८१, शनिबार

Tag: जसपा अध्यक्ष

सङ्घीयता र समावेशी लोकतन्त्रलाई बलियो बनाउन सबै इमान्दार बनौँ : जसपा अध्यक्ष यादव

जनकपुरधाम । जनकपुरधाम, ३१ भदौ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयताको सफल कार्यान्वयन र समावेशी लोकतन्त्रलाई बलियो बनाउन दलहरु इमान्दार बन्नुपर्ने बताएका छन् । आइतबार जनकपुरधाममा आयोजित पार्टीे सङ्गठन विस्तार अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रममा उनले