१८ बैशाख २०८१, मंगलबार

Tag: जलेश्वर

माध्यमिकी परिक्रमालाई जलेश्वरमा स्वागत

जलेश्वर । मिथिलाको महाकुम्भ मानिएको माध्यमिकी परिक्रमालाई आज महोत्तरीको सदरमुकाम जलेश्वरमा भव्य स्वागत गरिएको छ । शनिवार धनुषाको कचुरीस्थित मिथिला विहारी कुटीबाट मिथिला विहारी तथा जनकपुरस्थित अग्नि कुण्डका किशोरीजीको डोला साथ धार्मिक विधिअनुसार जानकी मन्दिर हुँदै धार्मिक झाँकी भजनकीर्तनसहित शुरु