२६ बैशाख २०८१, बुधबार

Tag: जलाशययुक्त जलविद्युत आयोजना

बाग्लुङमा रहेको उत्तरगङ्गा नदी

गलकोट । सरकारको उच्च प्राथमिकतामा रहेको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्न लागिएको उत्तरगङ्गा नदी । उक्त नदीलाई ढोरपाटन उपत्यकामा थुनेर निसीखोलामा खसालेर ८२८ मेघावट विद्युत निकाल्ने गरी अध्ययन भइरहेको छ । तस्बिर : खेमराज गौतम, रासस