१९ बैशाख २०८१, बुधबार

Tag: जलहरी

“भ्यूटावर, जलहरी सट्टा सुविधा सम्पन्न अस्पताल बनाउने बुद्धि कहिले आउँछ ? नमरी स्वर्ग नदेखिने नै हो ?”

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले भ्यूटावर र पशुपतिनाथमा कुनको जलहरी सट्टा सुविधा सम्पन्न अस्पताल बनाउनमा ध्यान दिन आग्रह गरेका छन् । उपचारको लागि दिल्ली गएका डा. भट्टराईले दिल्लीमाDOTA-NOC,PET Scan आदि परीक्षणनिम्ति चाहार्दैगर्दा हामीले देशमा