२४ बैशाख २०८१, सोमबार

Tag: जलपान समारोह

राप्रपाले आज पृथ्वी जयन्तीमा जलपान समारोहको आयोजना गर्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल एकीकरणको अभियानका प्रणेता पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा आज पुस २७ गते बुधबार जलपान समारोहको आयोजना गर्दै छ । नेपाल एकीकरणका अभियन्ता तथा आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती यही पुस २७ गते परेकाले