२६ बैशाख २०८१, बुधबार

Tag: जलजला पाटन

जाजरकोटको जलजला पाटनमा ७ जना बेपत्ता

जाजरकोट । जाजरकोट जिल्लाको जलजला पाटनमा गोठ लिएर गएका कुशे गाउँपालिका वडा नं ८ र ९ का सात जना बेपत्ता भएका छन् । मङ्गलबार बेलुकीदेखि जलजला पाटनमा आएको हावाहुरीबाट बेपत्ता भएका सात जना अहिलेसम्म सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।