२० बैशाख २०८१, बिहिबार

Tag: जर्मन विदेश मन्त्री

जर्मन विदेश मन्त्री इजरायल भ्रमणमा, सम्बन्ध सुधारमा केन्द्रित

जेरुसलेम, २९ जेठ । जर्मन विदेश मन्त्री हेको मास बुधबार इजरायलको जेरुसलेम पुग्नु भएको छ । भ्रमणका अवसरमा मन्त्री मासले इजरायल अधीनस्थ पश्चिमी किनारामा इजरायली विवादास्पद जमिन कब्जा योजनाका सम्बन्धमा युरोपेली यूनियनका सदस्य राष्ट्रहरुका तर्फबाट “चासो” व्यक्ति गर्ने योजना छ