१४ बैशाख २०८१, शुक्रबार

Tag: जर्नलिज़्म

पत्रकारिताको अर्थ यस्तो रहेछ

“जर्नलिज़्म” (Journalism) शव्द जर्नलद्वारा निर्मित शब्द अन्तर्गत पर्दछ । दैनिक समाचार सम्प्रेषण गरिनु या हुनुलाई जर्नलिज्म भन्दछन् । पत्रकारिता लोकतन्त्रको अविभाज्य अंग हो । परिवर्तनशील जीवनको दर्शन पत्रकारिताबाटै सम्भव छ । परिस्थितिको अध्ययन, चिन्तन-मनन र आत्माभिव्यक्ति र अरूको कल्याण लोक