२० बैशाख २०८१, बिहिबार

Tag: जयमंगल प्रसाद

घुस लिएको अभियोगमा वनहाकिम पक्राउ

नुवाकोट,२७ वैशाख । डिभिजन वन कार्यालयका प्रमुख जयमंगल प्रसादलाई घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ । टोलीले कार्यालय परिसरबाट नै रु एक लाखसहित उनलाई पक्राउ गरेको हो । अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि