२२ बैशाख २०८१, शनिबार

Tag: जयबहादुर राई

२० वर्षीया बुहारीलाई बलात्कार गर्ने ससुरा पक्राउ

भोजपुर, ७ असोज । आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी