२२ बैशाख २०८१, शनिबार

Tag: जयनगर-जनकपुर-कुर्था

देउवा र मोदीले गरे जयनगर-जनकपुर-कुर्था रेल सेवाको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जयनगर-जनकपुर-कुर्था रेल सेवाको उद्घाटन गरेका छन् । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालनका लागि आज शनिबार नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी देउवा र मोदीले उद्घाटन गरेका हुन्