१९ बैशाख २०८१, बुधबार

Tag: जबराको राजीनामा

अन्तत: चार पूर्वप्रधान्यायाधीशले पनि मागे प्रधानन्यायाधीश जबराको राजीनामा

काठमाडौं । अन्तत: चार पूर्व प्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेका छन् । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रधानन्यायाधीश जबराको राजीनामा मागेका हुन् । उनीहरुले आज सोमबार अपरान्ह संयुक्त विज्ञप्ति जारी गर्दै विवादास्पद बनेका प्रधानन्याधीश