२४ बैशाख २०८१, सोमबार

Tag: जबराको निवास

बाहिर निस्कन नदिएपछि मानवअधिकार आयोगको टोली जबराको निवासमा

काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बालुवाटारस्थित सरकारी निवासको गेटमै सरकारले तालाबन्दी गरेर जबरालाई सर्वोच्च अदालत जान रोक लगाएपछि राष्ट्रिय मानवअधिकार आयोगको टोली जबराको निवासमा पुगेको छ । निलम्बित प्रधानन्यायाधीश जबरा बाहिर निस्कन नदिएपछि राष्ट्रिय मानवअधिकार आयोगको टोली