२६ बैशाख २०८१, बुधबार

Tag: जन्माष्टमी व्रत

श्रीकृष्ण जन्माष्टमी व्रत रातभर जाग्राम बसी गरियो समापन

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन गरिने ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत शुक्रबार रातभर जाग्राम बसेर समापन गरिएको छ । अष्टमीका दिन पूजा आराधना गरी रात्रिकालमा जाग्राम बसेपछि ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत समापन हुने विधि छ । वैदिक सनातन धर्मावलम्बीले भाद्र