२० बैशाख २०८१, बिहिबार

Tag: जन्ती बोकेको बस दुर्घटना

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना : ३ जनाको मृत्यु, ५२ घाइते

चौतारा, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छभने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान